Admission Open

लगातार लय गुमाउँदै नेपाल, गुम्यो ८ विकेट

काठमाडौं, १७ चैत : टी–२० अभ्यास खेलमा नेपालका देब खनाल आउट भएका छन् । उनी २५ बलमा ४७ रन बानाएर आउट भएका हुन ।
यसअघि नेपालका ओपनर ब्याट्समेन लोकश बम १३ बलमा २५ रन बनाएर आउट भए ।
टस हारेर ब्याटिङ गरेको आयरल्याण्ड ए ले राम्रो ब्याटिंग गर्दे २२४ रन बनाएको हो । त्यसैगरी नेपालका ब्याटर बिनोद भण्डारीले १३ बल खेल्दै २६ रन बनाएर आउट भए ।
त्यस्तै आयरल्यान्डविरुद्ध नेपालले पावर प्लेमै ८७ रन बनाएको छ ।

२२५ रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै ८७ रन बानाएको थियो ।

 

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...