Admission Open

गायक जे आर एम क्षेत्रीको स्वरमा ‘ धोका’ सार्वजनिक

काठमाण्डौं : गायक जे आर एम क्षेत्रीको स्वरमा रहेको मार्मीक ‘धोका’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । सगैं जिवन जिउने बताउने भनेर कसम खाएर लगन गाठो कसेकी संगीनी बाटो अन्तै मोडेपछी अरुको मायामा परेपछी निकै भावहिल बनेका गायक जे आर एम क्षेत्रीले आफनो जिवनभोगाईलाई गीतमा समेटेका छन ।

मनोज बस्नेतको शब्द तथा जे आर एम क्षेत्री गोर्खेको संगीत गीतमा रहेको छ। प्रेम पछिको विछोडलाई गीतमा समेटिएको छ ।

टिप्पणिहरु
Loading...