Admission Open

एलिना चौहानको स्वरमा, गीतकार रमेश लुइँटेलको ‘ए धोकेबाज’ सार्वजनिक 

काठमाडौँ  : पछिल्लो समयको अत्याधिक लोकप्रिय गीत ‘धोकेबाज हौ तिमी ‘की गायिका एलिना चौहानको स्वरमा नयाँ गीत  ‘ए धोकेबाज’ सार्वजनिक भएको छ । लामो समयदेखि अमेरिका रहेर नेपाली गीत, संगीत र साहित्यमा सक्रिय गीतकार रमेश लुइँटेलको शब्दरचना रहेको गीत ‘ए धोकेबाज’ मा नविन कार्कीको संगीत र बिशाल निरौलाको एरेन्ज रहेको छ।

मायाप्रेम र बिछोडलाइ बेजोड रुपमा देखाइएक गीतको भिडियोमा समीप निरौला , निक्स शर्मा र आभा शर्मा लगायतको अभिनय रहेको छ। युवा निर्देशक प्रहिल कार्कीले गीतको भाव अनुसार भिडियोलाई शसक्त रुपमा प्रस्तुत गरेका छन  उत्तम हुमागाईको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको भिडियोलाइ नेपाली मेलोडिज (Nepali Melodies) च्यानल मार्फत सार्वजनिक गरिएको हो  ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...