Admission Open

गायिका सुनिता बुढाक्षेत्रीको ‘धौलागिरीको सेरोफेरो जन्मभूमि मेरो’ सार्वजनिक

काठमाडौं: कृष्ण कडेँल र गायिका सुनिता बुढाक्षेत्रीको सुमधुर स्वरमा रहेको ‘धौलागिरीको सेरोफेरो जन्मभूमि मेरो’ गीतको भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा कृष्ण कडेँलको शब्द तथा संगीत रहेको छ । अर्जुन पन्तको   अफिसियल यूटुव च्यानलमार्फत सार्वजनिक गरेको उक्त गीतमा अर्जुन पन्त , रुपी सिन्जाली मगर , तारा थापा , तेजेन्द्र दुराको समेत गीतमा स्वर रहेको छ ।
नेपालकै धैलागिरी अञ्चलको आसपासका ठाउँमा खिचिएको भिडियोमा मौलिक पनलाई देखाउने प्रयास गरिएको छ । विजय गौडेलको छायाँकन , निसान एसको छायाँकन तथा निर्देशन भिडियोमा रहेको छ ।

टिप्पणिहरु
Loading...