Admission Open

ad place

कुन देशको मुद्राको दर कति छ आज

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर


काठमाडौँ, २ माघ: नेपाल राष्ट्र बैंकले सोमबारको विदेशी मुद्रा विनिमयदर सार्वजनिक गरेको छ ।नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विदेशी मुद्रा विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १२९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३० रुपैया४३ पैसा रहेको छ ।

त्यस्तै,आजको विनिमयदर अनुसार युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ६१ पैसा र बिक्रीदर १४१ रुपैयाँ २६ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ९० रुपैयाँ ०२ पैसा र बिक्रीमा ९१ रुपैयाँ राष्ट्र बैंकले तोकेको छ ।

त्यसैगरी, सोमबार जापानिज येन १० को खरिद मूल्य १० रुपैयाँ १५ पैसा र बिक्री मूल्य १० रुपैयाँ २० पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ४४ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ६१पैसा राष्ट्र बैंकले तोकेको छ ।मलेसियन रिंग्गेट एकको खरिद मूल्य २९ रुपैयाँ ९४ पैसा र बिक्री मूल्य ३० रुपैयाँ ०८ पैसा पैसा राष्ट्र बैंकले कायम गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...