Cocacola

Election Commssion Nepal

विनिसा पौडेलको ’मलाई जिन्दगी काट्नु छ ’ रिलिज

काठमाडौँ : गायिका विनिसा पौडेलको स्वर रहेको ’मलाई जिन्दगी काट्नु छ‘ बोलको गीत रिलिज गरिएको छ । सार्वजनिक गीतको भिडियोमा मोडलद्धय मेक्सम खाती, विशाल नेपाली, स्मारिका ढकाल, सामरिका ढकाल को अभिनय रहेको छ ।

गीतमा विशाल नेपाली, विजय सुनारको शब्द, विशाल नेपालीको सङ्गीत तथा विजेश्वर राज तण्डुकारको एरेन्ज छ । भिडियोमा एक प्रेमिल जोडीको रोमान्टिक प्रेमकहानीलाई देखाइएको छ । दिनेश पराजुलीको छायाँकन, अमृत चापागाईँको सम्पादन रहेको भिडियोको निर्देशन विशाल नेपालीले गरेका हुन् ।

टिप्पणिहरु
Loading...