Admission Open

पूर्ण भयो अनेसास बाल समिति

काठमाडौं समाचारदाता : अन्तर्राष्ट्रिय नेपाली साहित्यको बाल समिति पूर्ण भएको छ । अष्ट्रेलियाका डा. प्रकाश पौडेलको संयोजकत्वमा गठित समितिमा रीतादेवी प्रधान (अमेरिका), तारा उप्रेती (क्यानडा), विद्या आचार्य (पोर्चुगल), तनुजा पोखरेल (अमेरिका), गुणाखर सुवेदी(अष्ट्रेलिया), लोकराज अधिकारी (कोरिया), यशोदा अधिकारी (नेपाल) र मञ्जिला अनिल (नेपाल) रहेका छन् ।

समितिले बालबालिकालाई नेपाली भाषा,साहित्य र कलालगायतका क्षेत्रमा प्रशिक्षण दिनुका साथै सिर्जना गर्न र संप्रेषणका लागि वातावरण बनाउने काम गर्नेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...