Admission Open

विदेशी मुद्राको आजको विनिमयदर

काठमाडाैं : नेपाल राष्ट्र बैंकले शुक्रबारको विदेशी मुद्रा विनिमयदर सार्वजनिक गरेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको विदेशी मुद्रा विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैया ७२ पैसा रहेको छ ।बिहीबारभन्दा शुक्रबार अमेरिकी डलरको मूल्यमा केही पैसा मंहगिएको छ ।

त्यस्तै, बिहीबार युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ३२ पैसा र बिक्रीदर १४० रुपैयाँ ९६ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८९ रुपैयाँ ४८ पैसा र बिक्रीमा ८९ रुपैयाँ ८९ पैसा राष्ट्र बैंकले तोकेको छ ।

त्यसैगरी, जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ६७ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ७१ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १४ पैसा र बिक्रीदर ३५रुपैयाँ ३० पैसा , कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ०१ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ १७ पैसा, साउथ कोरियन वन १०० को खरिद मूल्य १० रुपैयाँ ०७ पैसा र बिक्री मूल्य १० रुपैयाँ ११ पैसा, मलेसियन रिंग्गेट एकको खरिद मूल्य २९ रुपैयाँ ९१ पैसा र बिक्री मूल्य ३० रुपैयाँ ०४ पैसा, कुवेती दिनार एकको खरिदर ४३० रुपैयाँ ९९ पैसाँ र विक्रीदर ४३२ रुपैया ९५ पैसा, बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ४६ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ०५पैसा राष्ट्र बैंकले कायम गरेको छ ।

यस्तो छ आजको मुद्रा विनिमय दर

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...