Admission Open

आजको बिदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १८ मङ्सिर : नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ८२ पैसा रहेको छ ।

यस्तै बिक्रीदर १३० रुपैयाँ ४२ पैसा रहँदा युरो एकको खरिददर १३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३७ रुपैयाँ १८ पैसा रहेको छ।
यसैगरी पाउण्ड एकको खरिददर १५९ रुपैयाँ १३ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८६ पैसा रहेको छ । यसैगरी कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६४ पैसा रहेको छ ।
विनिमयदर :

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...