Admission Open

छन्द -तरङ्गको वार्षिक समारोह आज

काठमाडौँ : छन्द-तरङ्गले आज वार्षिक समारोह गर्ने भएको छ । कार्यक्रम दिउँसो १ बजेतिर सुरु गरी ३ बजेसम्म सम्पन्न गरिने आयोजकले जनाएका छन् ।
कार्यक्रम नयाँ बानेश्वरको थापा गाउँस्थित स्कुल पाठशाला नेपालको नयाँ हलमा सम्पन्न हुनेछ ।

उक्त अवशरमा छन्द-तरङ्गले विशिष्ट छन्द साधना पुरस्कार बरिष्ट कवि रामचन्द्र भट्टराईलाई र छन्दसाधना युवा प्रतिभा पुरस्कार युवा कवि सुरेश सत्याललाई प्रदान गर्ने कार्यक्रम पनि रहेको छ ।

टिप्पणिहरु
Loading...