Admission Open

ad place

राष्ट्रपति भण्डारीद्वारा छठपर्वका अवसरमा शुभकामना व्यक्त

काठमाडौं, १३ कात्तिक छठपर्व, २०७९ का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई गाढा बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भएको छ ।

छठपर्व, २०७९ का अवसरमा आज शुभकामना सन्देश दिदै उनले प्रकृतिको पूजा गरिने छठपर्वका माध्यमबाट भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त नेपालमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना बलियो हुने विश्वास व्यक्त गर्नुभयो।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...