Admission Open

अनेसास साँस्कृतिक समिति संयोजकमा महेश्वर पन्त

समाचारदाता : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको साँस्कृतिक समिति संयोजकमा महेश्वर पन्तलाई मनोनित गरिएको छ ।अनेसासको केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा कार्यसमितिको आइतवार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
दुई वर्षे कार्यकाल भित्र समितिले साँस्कृतिक कार्यक्रम, सम्मेलन, र गोष्ठीको आयोजना गर्ने छ ।
आवश्यकता हेरि सबै क्षेत्रका प्रतिनिधिहरू समेटेर कार्यसमितिलाई छिट्टै पूर्णता दिइछ ।

पन्त लामो समयदेखि नेपाली साहित्य र साँस्कृतिक क्षेत्रमा आवद्ध छन् । उनका आधा दर्जन साहित्यिक कृतिका साथै गीति एल्वम प्रकाशित छन।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...