Admission Open

कामना सेवा र सिद्धार्थ बिज्नेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता

काठमाडौं : कामना सेवा विकास बैंक र सिद्धार्थ बिज्नेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता भएको छ ।

यस सम्झौतापछि अब बैंकका कर्मचारी तथा ग्राहकहरुले सिद्धार्थ बिज्नेस ग्रुप अन्तर्गतका देशभर फैलिएका विभिन्न होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा क्याफेहरुमा प्रदान गरिने उत्कृष्ट सेवा सुविधाहरुमा आकर्षक छुट प्राप्त गर्न गर्न सक्नेछन् ।

छटु सविधा प्राप्त गर्नको लागि बैंकको ग्राहक भएको कुनै पनि प्रमाण पेश गर्नुपर्ने छ । छुट सम्झौताबाट ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...