Admission Open

राजेश पायल र सुरेखाको ‘दाइकी कान्छी साली’ सार्वजनिक

काठमाडौँ  : गायक राजेश पायल राई तथा गायिका सुरेखा क्षेत्रीको स्वरमा तयार भएको यूगल गीत ‘दाइकी कान्छी साली’ सार्वजनिक भएको छ ।

सन्तोष पोखरेलद्वारा रचना गरिएको यो गीतलाई करणराज कार्कीले संगीतबद्ध गरेका हुन् ।गम्भिर बिष्टको निर्देशनमा बनेको यो गीतको भिडियोमा सुधिर श्रेष्ठ र अन्जली अधिकारीले भिनाजुको भाए र दाइकी कान्छी सालीको भूमिका निर्वाह गरेका छन् ।

सुबोल थापाको कोरियोग्राफी रहेको यो भिडियोका छायांकार पवन सुस्लिङ हुन् भने नबिन निरौलाले यसलाई सम्पादन गरेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...