Admission Open

मंगलम पाइप्स एक विश्वासिलो नेपाली उत्पादन हो : ई. आनन्द कुमार झा

मंगलम पाइप्स अरु पाइपहरुको तलुनामा गुणस्तर, टिकाउ र सुपथ मुल्यमा पाउने एक विश्वासिलो नेपाली उत्पादन हो ।

पाइप्स र फिटिङ्स निर्माण सामाग्री उत्पादनमा नेपालकै अग्रणी उद्योग हुने लक्ष्यको साथ सन २००९ मा स्थापना भएको मंगलम् पाइप्स नेपालकै पहिलो CPVC पाइप र फिटिंग्स् उत्पादक तथा निर्यातकर्ता हुनुको साथै सबैभन्दा ठुलो पुर्वाधार लगानी भएको पाइपिङ उद्योगहरु मध्ये एक पनि हो । यसका हरेक उत्पादनहरु उच्च गुणस्तरीय जापानिज कच्चा पदार्थ र जर्मन प्रविधिबाट बनेको हुँदा यिनीहरु मजबुत र टिकाउ हुन्छन् साथै यिनीहरु नेपाल गुणस्तर मान्यता प्राप्त छन् । रुपन्देहीको सिद्धार्थनगरमा पहिलो कारखाना खोलेको यस कम्पनीले हालै रुपन्देहीकै रोहिणीमा वार्षिक १२ हजार मेट्रिक टन उत्पादन क्षमताको अर्को नयाँँ कारखाना खोलीसकेको छ । यस कारखानामा CPVC Plus, AquaPro, Ultraflo, ProDrain SWR, Borewell, Wiresafe, HDPE, RainPro लगायत हरेक प्रयोजनको लागि आवश्यक पाइप्स् र फिटिङ्सको सम्पूर्ण रेन्जहरु उत्पादन हुन्छन् ।

विगत ५ वर्षदेखि इन्जिनियरिङ्ग गर्दै आउनुभएका ई. श्री आनन्द कुमार झासँग गरिएको कुराकानी  ः

 तपाई यस पेसामा संलग्न हुनुभएको कति भयो ?

म यो पेशामा बिगत ५ वर्ष देखि आबद्ध छु ।

मंगलम पाईप्स र फिटिङ प्रति तपाईको धारणा के छ ?

सर्बप्रथम यो नेपाली ब्रान्डको पाइप हो । उपलब्धताको हिसाबले यो नेपाल अधिराज्य भर सजिलै उपलब्ध हुने पाइप हो । यसले अहिले सम्म पाइपको फिटिंग देखि लिएर पाइपको साइज अनुसार सबै पाइप CPVC, UPVC, HDPE सहजै उपलब्ध गराइरहेको छ । पाइपको सम्पूर्ण रेञ्ज उत्पादन गर्ने अनि फिटिङस पनि सबै आफै उत्पादन गर्ने हुनेले बजारमा उपलब्धताको समस्या छैन । स्थापनाकाल देखि नै यो पाइपले उपभोक्ता माझ आफ्नो विश्वास कायम राखेको छ । उत्पादनहरु गुणस्तरीय छन र यसका उत्पादनहरू ISO 9001:2015 तथा NS  प्रमाणित छन् ।

इन्जिनियरको हिसाबले तपाई प्लम्बिंग पेशामा आबद्ध सहकर्मी साथीहरु र उपभोक्ताहरुलाई के सुझाव दिन चाहनुहुन्छ ?

प्लम्बिङ्ग भनेको घरको लागि एकदम नै महत्वपूर्ण कुरा हो । घरधनिहरुलाई प्लम्बिङ्ग सामग्री छनोट गर्दा सस्तो मात्र नखोजी गुणस्तरीय उत्पादन खोज्न र जानकारको सल्लाह राम्रो संग लिएर mबतचब छनोट गर्न सुझाब दिन्छु । अनि प्लम्बर साथीहरुलाई प्लम्बिङको समान छनोट गर्दा राम्रो गुणस्तर मान्यता प्राप्त अनि सजिलै उपलब्ध हुने र समान खरिद गरिसके पछि पनि कम्पनीले हेर्ने खालको समान प्रयोग गर्न सल्लाह दिन्छु ।
म एउटा इन्जिनियरकोे हिसाबले यो सुझाब दिन चाहन्छु कि, मंगलम पाइप्स अरु पाइपहरुको तलुनामा गुणस्तर, टिकाउ र सुपथ मुल्यमा पाउने एक विश्वासिलो नेपाली उत्पादन हो । यसको उत्पादनहरु वातावरण मैत्री र टिकाउ भएको हुँदा बजारमा CPVC, PVC, HDPE / LLDPE मा यसको आफ्नो छुट्टै स्थान रहेकोले म यो ब्रान्डलाई नै प्राथमिकता दिन्छु ।

मंगलम र अरु पाईप्स्को तुलनामा केहि फरक पाउनु भएको छ ?

इन्जिनियर भएको हैसयातले म अरु भन्दा नि उत्पादनको लागि प्रयोग हुने कच्चा पदार्थ कतिको गुणस्तरीय छ , अनि के कस्तो प्रबिधि प्रयोग भएको छ , परिक्षण प्रक्रिया पास भएको छ छैन ,अनि उत्पादन गर्ने प्लान्ट कुन स्तरको छ भन्ने कुरालाइ ध्यान मा राख्ने गर्छु । माथि उल्लेख भएको सबैमा मङ्गलम अब्बल स्थानमा रहेको ले मलाई मङ्गलम खास लाग्छ । अत्याधुनिक टेक्नोलोजी ,पानीको दवाब सहन सक्ने, वातावरण मैत्री , अत्याधिक टिकाऊ भएर आफ्नो गुणस्तर सफलता पुर्वक कायम राखेको हुनाले म यो पाइपलाई छुटै भावनाले हेर्छु ।

 तपाईंको विचारमा मंगलम नै किन सही छ ?

सर्बप्रथम त म नेपाली उत्पादनलाई प्रोत्साहन गर्न चाहन्छ ु। र जुन हिसाबले मङ्गलम ले नेपालमै अन्तरास्ट्रिय स्तरको उद्योग स्थापना गरेर नेपाललाई पाइपिङ्ग छेत्रमा आत्मनिर्भर हुन टेवा पुर्याई रहेको छ यो सम्पूर्ण देशकै लागि हितमा छ । र एउटै छाना मुनिबाट धेरै रेन्जको गुणस्तरीय उत्पादन दिएर बजारको अभाब पनि पुरा गर्न सफल भएको छ। मंगलमका सबै उत्पादनहरु उच्च गुणस्तरीय जापानी कच्चा पदार्थ र अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरेर बनाइन्छ । यसै कारण मङ्गलमका पाईप टिकाउ, मजबुत र आगो प्रतिरोधी भएको हुनाले नै सहि छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...