Admission Open

मंगलम ProDrain

काठमाडौँ : घर निर्माण गर्दा ढल व्यवस्थापनको पक्ष अत्यन्तै महत्वपुर्ण हुन्छ । त्यसको लागि उचित ड्रेनेज
प्रणाली पनि एउटा जरुरी पाटो हो। घरको निर्माण प्रक्रियामै उचित ड्रेनेज प्रणालीको व्यवस्था
नगर्दा भविष्यमा धनजनको क्षति र स्वास्थ्य जोखिम निम्तिन सक्छ । बर्खाको बेलामा जम्मा
हुने पानी होस् वा घरको भान्छा र बाथरूमबाट निस्कने फोहोर पानी होस्, तिनको उचित
व्यवस्थापन नहुँदा घरमा पानी जाम हुने, पानी रसाउने, चुहिने जस्ता समस्या आइपर्न सक्छन्

बजारमा धेरै प्रकारका पाइपहरू उपलब्ध छन्। कुनै पनि घर निर्माण गदा कुन पाइप कहाँ
प्रयोग हुन्छ भन्ने कुराको जानकारी हुनु महत्वपुर्ण हुन्छ । मेकानिकल, थर्मल, रासायनिक सबै
पक्षहरूमा उत्कृष्ट मंगलम एचयम्चबष्ल पाईप्स परम्परागत पाइपिङ प्रणाली भन्दा धेरै अब्बल
छन्।

मंगलम ProDrain पाइपहरू रिङफिट र सेल्फ फिट दुवैमा उपलब्ध छन्र यिनीहरु क्ष्क्ः
१३५९२ मान्यता प्राप्त छन् । मंगलम ProDrain पाइप ISO साथ साथै नेपाल गुणस्तर
(NS) पनि प्रमाणित छ ।

छिटो र सजिलै जडान गर्न सकिने, जोइन्टहरू बनाउनको लागि कुनै सल्भेंट सिमेन्टको
आवश्यक नपर्ने मंगलम ProDrain पाइपहरू आवासीय तथा व्यवसायिक भवनहरू,
कारखाना, गोदाम लगायत सार्वजनिक स्थानहरूमा सरल तरिकालेड्रेनेज डिस्पोजलको लागि
अत्यन्त उपयोगी छन्।

चाडै नबिग्रने, भरपर्दो र धेरै टिकाउ हुने मंगलम ProDrain पाइप्सहरुमा रासायनिक
प्रतिकृया नहुने र तातो चिसोले असर नगर्ने हुँदा यी पाइपहरु चाँडै नबिग्रनेर भरपर्दो छन ।
जस्तोसुकै मौसमी अवस्थामा पनि प्रयोग गर्न मिल्ने यी पाइपहरु ड्रेनेज सिस्टम लगायत
वर्षाको पानी संकलनमा पनि प्रयोग गर्न सकिन्छ । नेपाली बजारमा सहजै उपलब्ध यी पाइपहरु
ढल निकास तथा व्यवस्थापनको लागि अत्यन्तै उपयुक्त र भरपर्दो छन्।

मङ्गलम ProDrain मङ्गलम इन्डस्ट्रिज प्रा. लि द्वारा उत्पादन र वितरण गर्दै आइको छ।
मंगलमका सबै उत्पादनहरु उच्च गुणस्तरीय जापानी कच्चा पदार्थ र अत्याधुनिक जर्मन
प्रविधि प्रयोग गरेर नेपालमै बनाइन्छ । नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको मंगलम्
इन्डस्ट्रिजले नेपालमा निर्माण कार्यका लागि आवश्यक सबै पाइप तथा फिटिङ्स उत्पादन गर्दै
आएको छ । यसका सबै उत्पादनहरू ISO 9001:2015 प्रमाणित छन् भने मङ्गलमको
CPVC, PVC र HDEP पाइप ISO साथ साथै नेपाल गुणस्तर (NS) पनि प्रमाणित छन्

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...