Admission Open

पानी विनाको पानी ट्याङ्की

बनेपा : काभ्रेपलाञ्चोकको कोशीपारिस्थित भुम्लु गाउँपालिका–६ कोलातीको दलितबस्तीमा रहेको पानी विनाको पुरानो पानी ट्याङ्की । बर्षौदेखि सो बस्तीमा खानेपानी अभावका कारण तल खोल्सामा रहेको धाराबाट दैनिक एक/दुई गाग्री पानी ओसारेर जीवन गुजारा गर्दै आएका छन् ।

तस्वीर : पेमा लामा/रासस

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...