Admission Open

आज १० बजे मन्त्रिपरिषदको बैठक बालुवाटारमा बस्दै

काठमाडौँ, ३० चैत : आज बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बस्ने बालुवाटार स्रोतले जानकारी दिएको छ ।

स्रोतले दिएको जानकारी अनुसार आज बस्न लागेको मन्त्रिपरिषद नियमित बैठकअन्तर्गत हो। स्थानीय तहको निर्वाचनको मुखमा बस्न लागेको मन्त्रिपरिषद बैठकले केही महत्वपूर्ण निर्णय गर्ने अनुमान गरिएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...