Admission Open

बिक्रीका लागि राखिएको ठेकी   

गलकोट : बागलुङको कालिका भगवती मन्दिर क्षेत्रमा बिहीबारदेखि सुरु भएको चैतेदशैँ मेलामा अमलाचौर बिरौटाका व्यापारी प्रेमबहादुर चुदाराले बिक्री गर्न राख्नु भएको ठेकी । गुराँस र दारको काठबाट निर्माण गरिएको प्रति ठेकी रु आठ हजारदेखि रु १२ हजारसम्म पर्ने उहाँ बताउनुहुन्छ ।

तस्बिरः खेमराज गौतम (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...