Admission Open

ad place

शिक्षक सेवा आयोग : प्रा.वि. तहको परीक्षा केन्द्र कहाँ कहाँ तोकियो ? (केन्द्र सहित)

काठमाडौँ : शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पद खुला प्रतियोगितात्मक परीक्षाको केन्द्रगत विवरण प्रकाशित गरेको छ। आयोगले एक सुचना प्रकाशित गर्दै परीक्षा केन्द्र प्रकाशित गरेको हो।

आयोगबाट मिति २०७८ चैत १९ बाट बिहान ११ बजे देखि  प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पद खुला प्रतियोगितात्मक (सामान्य) परिक्षाको लागि केन्द्रगत उमेदवार हरुको रोलनम्बर सहितको विवरण सार्वजनिक गरेको छ।

परीक्षाको केन्द्रगत परिक्षार्थी विवरण (२०७८) हेर्नुहोस् :

Exam Center_ Primary level

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...