Admission Open

ad place

किन आयो अमेरिकी सेनाको विमान, नेपालमा ?

[ बिमानले के सामान ल्याएको थियो...??? ]

काठमाडौँ, ४ चैत्र शुक्रवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी सेनाको विमान अवतरण गरेको छ ।

विमानस्थल स्रोतले जनाएअनुसार कूटनीतिक सामग्री लिएर सो विमान काठमाडौं आएको हो । स्रोतका अनुसार ‘यो नियमित प्रक्रिया हो, सामान लिएर चार्टरमा ‌आएको जहाज हो । अन्य देशका पनि सामान लिएर चार्टरमा आइरहेका हुन्छन्, । अहिले भने सो विमान फर्किसकेको छ । तर बिमानले के सामान ल्याउको थियो भन्ने चाहिँ केही अवगत छैन ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...