Admission Open

होलीको अवसरमा नेपाल टेलिकमले ल्यायो अनलिमिटेड डाटासहितको फागु अफर

काठमाडौँ : मुलुकभरी मनाइने फागु पर्व (Holi Festival) को अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर (Holi Offer) उपलब्ध गराएको छ । यो अफर भोलि अर्थात् चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुनेछ ।

यो अफर अन्तर्गत रु. ६९ मा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा, रु. ९८ मा ६ जीबी डाटा ३ दिन र रु. २९४ मा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ । ८ज्ञद्धज्ञछ८ज्ञज्ञ३ डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ ।

नेपालीहरुको महत्वपूर्ण पर्वहरु फागु पूर्णिमा र चैते दशैंलाई समेत दृष्टिगत गरी ल्याइएको यस अफरको अवधि १५ दिनसम्म कायम रहनेछ ।

यस अफरबाट सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने कम्पनीको विश्वास रहेको छ ।

काठमाडौँ : मुलुकभरी मनाइने फागु पर्व (Holi Festival) को अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर फागु अफर (Holi Offer) उपलब्ध गराएको छ । यो अफर भोलि अर्थात् चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ ।

यो अफर अन्तर्गत रु. ६९ मा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा, रु. ९८ मा ६ जीबी डाटा ३ दिन र रु. २९४ मा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुने पनि टेलिकमको विज्ञप्तिमा उल्लेख गरिएको छ । टेलिकमका अनुसार *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिनेछ ।

नेपालीहरुको महत्वपूर्ण पर्वहरु फागु पूर्णिमा र चैते दशैंलाई समेत दृष्टिगत गरी ल्याइएको यस अफरको अवधि १५ दिनसम्म कायम रहने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘यस अफरबाट सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनेछन् भन्ने कम्पनीको विश्वास रहेको छ ।’
विज्ञप्तिमा उल्लेख गरिएको छ ।

12.02.2078 PR Holy Offer

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...