Admission Open

ad place

मुद्धति निक्षेपमा सर्वाधिक ब्याज दिदै समृद्धि फाइनान्स

काठमाडौं : समृद्धि फाइनान्सले बचत कर्तालाई सर्वाधिक उच्च ब्याजदर प्रदान गर्ने भएको छ ।

फाइनान्सले चैत १ गतेबाट लागु हुने गरी उच्च ब्याजदर प्रदान गर्न लागेको हो । जस अन्तर्गत रेमिट्यान्स मुद्धति निक्षेपमा १३ दशमलव २५ प्रतिशत ब्याज प्राप्त गर्न सकिनेछ । ३ महिना वा सो भन्दा बढी समयका लागि मुद्धतिमा पैसा राख्न सकिने फाइनान्सले जनाएको छ ।

त्यसैगरी अन्य बचतमा पनि आकर्षक ब्याजदर प्रदान हुने फाइनान्सले जनाएको छ ।

हेटौंडाको मकवानपुरमा प्रधान कार्यालय रहेको फाइनान्सका शाखा कार्यालयहरु हेटौंडा, नारायणगढ, काठमाडौं पुतलीसडक, बुटवल र पोखरामा रहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...