
- तपाई सुनसरी जिल्लामा भएको सहकारीको अभिभावक , जिल्ला भरका सहकारीको स्वास्थ्यवस्था कस्तो पाउनु भयो त ?
- मूर्छित र अर्धमूर्छित अवस्थामा पुगेका सहकारी पनि रहेछन् सुनसरी जिल्लामा ?
- यति खराव अवस्थामा पुग्नुको कारण खोजीनिती गर्न थाल्नु भयो त ?
- अनि, धेरै सञ्चालकहरु नै दुरुपयोगमा सक्रिय छन् रे । अब , तिनलाई सजायको डण्डा चलाएर अवस्था ठिक गर्न के ले रोकेको ? राजनैतिक पावर देखाएर हो ?
- के गरियो भने स्वाथ्य विग्रीएको सहकारीलाई ठिक गर्न सकिएला ?
- समग्रमा सुनसरी जिल्लामा रहेका सहकारी क्षेत्रको अवस्था कस्तो छ ?
- राम्रा र उदाहरणिय संस्थाको विवरण उपलब्ध गराउन सक्नु हुन्छ ?


