Admission Open

ad place

पेट्रोलको मूल्य समायोजन गर्न छलफल हुँदैछ: गृहमन्त्री

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थको मूल्य समायोजनकाे बिषयमा छलफल भइरहेको बताएका छन् ।

महँगीमा उपभोक्ता पर्नुका कारण पेट्रोलियम पदार्थकाे मूल्य वृद्धि रहेको भन्दै उनले  यसलाई रियल टाइममा व्यवस्थित गर्न छलफल थालिएको बताए ।

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा वाणिज्य विभागले मंगलबार आयाेजना कार्यक्रममा बाेल्दै उनले भने, ‘मूल्य वृद्धि हुनुकाे कारण पेट्रोलियम पदार्थ हाे । अब बिहान र बेलुका अर्कै मूल्य कायम गर्नुपर्नु हुन सक्छ, हामी छलफल गरिरहेका छाैं ।’

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...