Admission Open

ad place

उड्नै लागेको सौर्य एयरको जहाजमा प्राविधिक समस्या आएपछि पार्किङमा फर्काइयो

उड्नै लागेको सौर्य एयरको जहाजमा प्राविधिक समस्या आएपछि पार्किङमा फर्काइयो

काठमाडौं, २७ फागुन : काठमाडौंबाट विराटनगरका लागि उड्ने तयारी गर्दैगर्दा जहाजमा प्राविधिक समस्या आएपछि सौर्य एयरलाइन्सको जहाज पुनः पार्किङमा फर्काइएको छ ।

विमानस्थल स्राेतका अनुसार यात्रु चढाएर ट्याक्सी वेसम्म आइपुगेको जहाजमा प्राविधिक समस्या आएपछि पुनः पार्किङमा फर्काइएको हाे ।

जहाज नउड्दै समस्या पहिचान भएका कारण समस्या नभएकाे स्राेतले बताएकाे छ । जहाजमा प्राविधिक समस्या देखिएपछि यात्रुहरु भने आक्रोशित बनेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...