Admission Open

ad place

आज पनि नेकपा एकीकृत समाजवादीको बैठक बस्दै : प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्षले दिने

काठमाडौँ, २६ फागुन : आज पनि नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक बस्दैछ । बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नमाथि जवाफ दिने कार्यक्रम रहेको जनाईएको छ।

प्रतिवदेनमाथि छलफल गर्नका लागि बुधबार केन्द्रीय सदस्यहरूलाई नौ समूहमा विभाजन गरिएको थियो । आज समूहगत छलफलको निष्कर्ष टोली नेताले प्रस्तुत गर्ने तालिका रहेको बताईएको छ । हिजोको बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरॆका थिए।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...