Admission Open

ad place

चीन र रुसले रणनीतिक समन्वयलाई निरन्तरता दिनुपर्छ : चिनीयाँ विदेशमन्त्री

काठमाडौँ  : चीन र रुसले रणनीतिक समन्वयात्मक जोडलाई कायम राख्ने र नयाँ युगको लागि चीन र रुसबीचको बृहत्तर रणनीतिक साझेदारीको समन्वयलाई प्रगाढ बनाउने कुरा राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले सोमबार बताउनु भएको छ ।(रासस-सिन्ह्वा)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...