Admission Open

ad place

ललितपुरमा एकै परिवारका पाँच जनाको मृत्यु, निसासिएर मृत्यु भएको आशंका

काठमाडौं, २३ फागुन : ललितपुरमा एकै परिवारका पाँच जनाको मृत्यु, निसासिएर मृत्यु भएको आशंका गरिएको छ । कोन्जेसोम गाउँपालिका–४ नल्लुमा मृत फेला पर्नेमा घरमूली ५५ वर्षीया काइली स्याङताङ, २२ वर्षीया बुहारी शुष्मा स्याङताङ, ९ वर्षीय नाति आशिष स्याङताङ र ५ वर्षीया नातिनी आश्मा स्याङताङ रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, अचेत अवस्थमा फेल पर्नेमा २३ वर्षीय छोरा शुभाष स्याङताङ र दुई दिने शिसु समेत रहेका छन् ।
उनीहरुको मृत्युको कारण अहिले खुलिनसकेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...