Admission Open

दमौलीकाे हार्डवयर पसलमा भीषण आगलागी, आगो निभाउन काठमाडौंबाट हेलिकप्टर पठाइयो

तनहुँ : तनहुँको दमौली बजारमा भीषण आगलागी भएको छ । बिजुली सर्ट भएर आगलागी भएको प्रहरीले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार जमिनबाट आगो नियन्त्रणमा लिन सम्भव नभएपछि आगो नियन्त्रणका लागी काठमाडौंबाट हेलिकप्टर पठाईएको छ ।

हेलिकप्टरबाट पानी हालेर आगो निभाउन  सिम्रिक एयरको हेलिकप्टर दमौलीमा पठाएको स्राेतले बताएकाे छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...