काठमाडौँ, १६ फागुन : मन्त्रिपरिषद् नियमित बैठक सोमबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ३ बजे बैठक बस्न लागेको बताइएको छ । बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डाबारे छलफल हुन लागेको बताइएको छ ।