Admission Open

ad place

म खोक्रो राष्ट्रवादको नसामा छैन : रामकुमारी झाँक्री

[ एमसीसी अनुमोदन भएपछि मन्त्री झाँक्रीको भनाइ ]


काठमाडौँ : एमसीसी अनुमोदन भएपछि नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफू खोक्रो राष्ट्रवादको पक्षमा नरहेको बताएकी छन्।

मन्त्री रामकुमारी झाँक्रीले सामाजिक संजालमार्फत आफू एक देशभक्त नागरिक भएकाले आफ्ना प्रत्येक काम र प्रयासहरूमा जवाफदेहिता हुने बताइन् ।

उनले सामाजिक संजालमा लेखेकी छन्, ‘म खोक्रो राष्ट्रवादको नसामा छैन तर म एक देश भक्त नागरीक हुँ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...