काठमाडौँ, २३ माघ : गएको २४ घण्टामा नेपालमा ६ हजार ४४३ जनाको पीसीआर परीक्षण, २ हजार ८०८ जनाको एन्टीजेन परीक्षण गरी जम्मा ९ हजार २५१ नमुना परीक्षण गरिएकोमा १,३८६ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट थप ११ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ७०४ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ४५ हजार २४८ संक्रिय संक्रमित छन् ।