Admission Open

ad place

पोखराको भूत घरको रहस्य !

थाहा पाउनुहोस

default

पोखरा : पोखरा महानगरपालिका १८ सराङ्कोट जाने बाटोमा एउटा पुरानो घर देखा पर्छ । करिब २०५५ साल तिर बनाईएको उक्त घर अरु घरको तुलनामा भिन्न छ ।

यसलाई फरक फरक मानिसले एउटै नामले चिनेका छन त्यो हो सराङ्कोट जाने बाटोको भूत घर । जापान निवासी देवमान हिराचनले उक्त घर बनाएका हुन् ।
जंगलको बीचमा रहेको उक्त घर करिब २६ रोपनी क्षेत्रफलमा फैलिएको छ । हिराचनले उक्त घर बनाए तर बसेनन् र अरुलाई बस्न तथा भाडामा समेत दिएनन्
यस घरको बिषयमा धेरै चर्चा भएपछि अहिले भने यो घर पुन निर्माण गरि सबैका लागि खुल्ला गएिको छ । के हो त यो घरको रहस्य भिडियोमा थाहा पाउनुहोस
video Link:
https://www.youtube.com/watch?v=KRUKzcsjtWM&authuser=1
टिप्पणिहरु
Loading...