Admission Open

माधव नेपाललाई कोरोना संक्रमण

 

काठमाडाैं : नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण भएको छ ।

स्रोतका अनुसार मंगलबार आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण पुष्टि भएको हाे ।

रिपोर्टमा कोरोना संक्रमण पुष्टि भए पनि उनको स्वास्थ्य अवस्था भने सामान्य छ । नेपाल होम आइसोलेशनमा छन् ।

टिप्पणिहरु
Loading...