Admission Open

राष्ट्रियसभाको निर्वाचनका लागि उम्मेदवार छान्ने प्रयोजनका लागि भन्दै सत्ता साझेदार दलहरुको बालुवाटारमा बैठक

काठमाडौं, १९ पुस : राष्ट्रियसभाको निर्वाचनका लागि उम्मेदवार छान्न प्रधानमन्त्री निवास बालुवाटारमा आज सत्ता साझेदार दलहरुको बैठक बस्न लागेको जनाइएको छ ।

राष्ट्रियसभाको निर्वाचनका लागि भनेर बस्न लागेको बैठकमा सत्ता साझेदार दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा रहेका छन् ।

टिप्पणिहरु
Loading...