Admission Open

ad place

प्रदेश १ मा आज कांग्रेसको अधिवेशन उद्घाटन

गुरुराज घिमिरे र उद्धव थापा सभापतिमा भिड्ने

बिराटनगर : प्रदेश १ मा आज कांग्रेसको अधिवेशन उद्घाटन हुँदैछ । प्रदेश १ को राजधानी विराटनगरमा शुक्रबार अधिवेशन उद्घाटन हुने भएको कांग्रेसले जनाएको छ । प्रदेश १ का लागि कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरे र उद्धव थापाले उम्मेदवारी घोषणा गरेका छन् ।

गुरुराज घिमिरे नेता रामचन्द्र पौडेल पक्षका हुन उनलाई कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको साथ रहेको छ भने उद्धव थापा पार्टी नेता कृष्णप्रसाद सिटौलानिकट हुन् । उनलाई सभापति शेरबहादुर देउवा समूहको पनि साथ रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...