Admission Open

प्रदेश १ एमाले संसदीय दलको नेतामा भीम आचार्य चयन

काठमाडाैं । मुख्यमन्त्री एवम् शेरधन राईको प्रस्तावमा भीम आचार्य नेकपा एमाले प्रदेश नम्बर १ संसदीय दलको नेतामा सर्वसम्मतले चयन भएका छन् ।

बिहीबार बसेको संसदीय दलको बैठकले आचार्यलाई दलको नेता चयन गरेको हो । बैठकमा ३१ जना सहभागी रहेका थिए ।

प्रदेश प्रमुखको कार्यालयले आचार्यलाई  बिहीबार दिउँसो मुख्यमन्त्रीको रुपमा शपथग्रहण गराउने तयारी गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...