Mobile banking

Nepal Telecom

अझै थपियो निषेधाज्ञा, काठमाडौंमा कस्तो निशेधाज्ञा छ सूचनासहित हेर्नुहोस्

काठमाडौं, १९ साउन : जिल्ला प्रशासन कार्यालय काठमाडौंले साउन २७ गतेसम्म निषेधाज्ञा थप गरेको छ ।

मंगलबार जारी गरिएको आदेशमा साउन २१ गतेदेखि साउन २७ गतेसम्म निषेधाज्ञा जारी रहने उल्लेख गरिएको छ ।
काठमाडौंमा कस्तो प्रकृतिको निशेधाज्ञा छ सूचनासहित हेर्नुहोस् :

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...