Admission Open

नेपालमा आज ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टी, १६ जनाको मृत्यु

काठमाडौं, ९ साउन नेपालमा गएको २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार १० हजार ६२५ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ३०९ जना र ४ हजार २८५ जनाको एन्टिजेन परीक्षण गर्दा ८०५ जना गरी जम्मा ३ हजार ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी आज २,१९७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...