Admission Open

५० लाखका लागतमा बाटो निर्माण   

कलैया, ५ साउन : प्रसौनी गाउँपालिका–६ बेलहियादेखि प्रस्टोकासम्म ४७० मिटर ढलान बाटो निर्माण सम्पन्न भएको छ । प्रदेश २ सरकारको रु ५० लाखको लागतमा बाटो बनाइएको हो ।

वडा नं ६ का वडाध्यक्ष बृजकिशोर कुसवाहाले बाटो निर्माण भएसँगै आवतजावतमा सजिलो भएको बताउनुभयो । रातदिन काम गरी सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष राजाबाबु अंसारीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...