Admission Open

निषेधाज्ञा आज राती १२ बजेदेखि समाप्त हुँदै, उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको वैठक बस्ने

काठमाडौं, ३१ असार : काठमाडौँ उपत्यकामा पछिल्लो पटक थपिएको निषेधाज्ञा आज राती १२ बजेदेखि समाप्त हुँदैछ । २०७८ वैशाख १६ गतेदेखि शुरु भएर पटकपटक थपिँदै आएको निषेधाज्ञाको समय सकिनु अगाडिनै उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको वैठक बस्दै छ ।

स्रोतले दिएको जानकारीअनुसार स्वास्थ्य मापदण्ड अपनाएर लामो दुरीका सवारी साधन जोरबिजोर प्रणालीका आधारमा चलाउन दिनेबारे प्रजिअहरुबीच छलफल भइरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...