Admission Open

सत्तारुढ एमालेको सडक प्रर्दशन

काठमाडौं, २७ असार प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले फैसला सुनाउने पूर्वसंध्यामा सत्तारुढ नेकपा एमाले सडकमा आएको छ ।

नेकपा एमालेका भ्रातृ संगठन नेपाल खेलकुद महासंघ र युवा संघ नेपालको आह्वानमा आज काठमाडौँमा सडक प्रदर्शन गरिएको छ । एमालेका कार्यकर्ताले विपक्षी गठबन्धनको विरोध तथा प्रधानमन्त्री केपी ओलीको पक्षमा नारा लगाएका थिए । प्ररायु संघको केन्द्रीय कार्यालयबाट शुरु भएको प्रर्दन माइतीघर मण्डलामा पुगेर कोण सभामा परिणत भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...