Cocacola
Place your ad.

बाँकेमा कोरोना संक्रमणबाट चारजनाको मृत्यु

काठमाडौं, २८ जेठ / बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप चारजनाको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार दाङका दुई जना, बाँके र दैलेखका एकरएकजना गरी चारजनाका मृत्यु भएको हो ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...