Admission Open

काठमाडौ उपत्यकामा घट्यो संक्रमण

काठमाडौं / काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ९१५ संक्रमित थपिएका छन् । काठमाडौंमा ६७९, भक्तपुरमा ८५ र ललितपुरमा १५१ जना नयाँ संक्रमित थपिएका हुन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...