Admission Open

कोरोना भाईरस पछिल्लो तथ्यांक:  झण्डै संक्रमण र निको हुने बराबर

काठमाडौं, ८ जेठ/ गत २४ घण्टामा ८ हजार ८सय ४८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् भने ८ हजार ९ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यसैगरी कोरोना संक्रमणबाट १२९ जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट एकै दिन मुक्त भएको यो संख्या अहिलेसम्मकै धेरै संख्या हो । यसअघि शुक्रबार ७ हजार ८ सय ९० जना कोरोना संक्रमणमुक्त भएका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...