Admission Open

कोरोना कहर:  ७८९० संक्रमणमुक्त, ८६०७ नयाँ संक्रमित, १७७ जनाको निधन

काठमाडौं, ७ जेठ नेपालमा गत २४ घण्टामा ८ हजार ६ सय ७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने ७ हजार ८ सय ९० जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी कोरोना संक्रमणबाट १७७ जनाको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २३ हजार २२६ नमुना परीक्षण गरिएकोमा ८६०७ जनामा संक्रमण पुष्टि भएको हो ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...