Admission Open

सुनको मूल्य घट्यो

काठमाडौं/ बुधबार सुनको मूल्य घटेको छ । मंगलबार प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार १ सय रुपैयाँ घटेको छ ।

बुधबार छापावाला सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...