Admission Open

कोरोना पछिल्लो रिर्पोट: नेपालमा ८ हजार १ सय ७३ नयाँ संक्रमित, २ सय ४६ को निधन

काठमाडौं, ५ जेठ/ कोरोना भाइरस (काभिड १९) को संक्रमणबाट एकै दिन २ सय ४६ जनाको निधन भएको छ भने ८ हजार १ सय ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा एकैदिन कोरोना संक्रमणबाट निधन भएको यो नै ठूलो संख्या हो। २०७८ वैशाख २८ गते २२५ जनाको कोरोना संक्रमणका कारण निधन भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...