Admission Open

हामीलाई तपाईँका रचना/सिर्जना पठाउनुस् है !

# मञ्जिता श्रेष्ठ

तलका चित्रहरू एस्फोडेल पव्लिक स्कुल, कालिकास्थानमा कक्षा ७ मा अध्ययन गर्दै गरेकी मञ्जिता श्रेष्ठले बनाउनु भएको हो ।

मञ्जिता पढाइसँगै राम्राराम्रा चित्र कोर्नुहुन्छ । उहाँलाई चित्र बनाउन असाध्यै मन पर्छ । उहाँले धेरै चित्रकला प्रतियोगितामा सहभागी भएर थुप्रै पुरस्कारहरू पनि जित्नु भएको छ ।

भाइ बहिनीहरू; तपाईँहरू पनि चित्र कोर्नुहुन्छ ? कथा, कविता वा अन्य त्यस्तै सिर्जनात्मक केही गर्नुहुन्छ ?

हामीलाई पठाउनुस् है !

हामी तपाईँका सिर्जनालाई उचित स्थान दिनेछौँ ।

पुनश्च : हामीले वर्षभरिका रचना/सिर्जनालाई उचित मुल्याङ्कन गरेर सम्मान गर्ने योजना पनि बनाएका छौँ ।

हाम्रो email ठेगाना:malasanchar@gmail.com, nepalimala77@gmail.com

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...